Logo

बाँकेमा २४ घण्टाभित्र ७ संक्रमितको मृत्यु



बाँके, बैशाख १४ । बाँकेमा पछिल्लो २४ घण्टाभित्र ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको हो । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्