Logo

आज यी कम्पनीको सकरात्मक सर्किट लेभलमा कारोबार



काठमाडौं, १४ बैशाख । आज शेयर बजार ९२.४६ अंकले बढेर २५ सय ९९ दशमलव ७ विन्दुमा पुगेको हो । नेप्सेको अनुसार आज  १० वटा कम्पनीहरुको शेयर सर्किट लेभलमा कारोबार भएको हो ।

आज अपर तामाकोशी हाइड्रोपावरको शेयरमुल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । त्यस्तै, बिशाल बजार कम्पनीको ९ं९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ प्रतिशतले शेयरमुल्य बढेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot