Logo

कोरोनाबाट आज थप १८ जनाको मृत्यु



काठमाडौं, १४ बैशाख । कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ लाख ७ हजार ९ सय २५ संक्रमित भएपनि २ लाख ७८ हजार ५ सय ६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २६ हजार २ सय २५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम