Logo

सुनभन्दा नुनको महत्व बढ्यो



काठमाडौं, १५ वैशाख । लकडाउन अघि सर्वसाधारणले खाद्यान्नको जोहो गर्न थालेका छन् । अरुबेलाभन्दा धेरै गुणा बढी खाद्य सामाग्री खरिद गर्न थालेका छन् ।

सर्वसाधारणले नुनको बढी जोहो गर्दा अभाव देखिनथालेको छ । पसलहरुमा अरुबेला एक दुई प्याकेट खरिद गर्नेले १० देखि २० प्याकेट नुन खरिद गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्