Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, १५ बैशाख । आज एक अमेरिकी डलरको खदिरदर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९९ पैसा र विक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ ।

बैंकको अनुसार स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ४३ पैसा र विक्रिदर १३१ रुपैयाँ ९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot