डलरको भाउ आज कति ?


काठमाडौं, १६ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र विक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ७५ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको छ ।