Logo

गरिमा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं, १७ बैशाख । गरिमा विकास बैंकको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा क्यापिटललाई बिहीबार नियुक्त गरेको हो ।

बैंकले अब एक हजार रुपैयाँ अंकित १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot