Logo

सिंहदरबारमा सीसीएमसीको बैठक



काठमाडौं, १७ बैशाख । सीसीएमसीको बैठक जारी छ । उपप्रधानमन्त्री तथा सीसीएमीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा जारी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको सम्बन्धमा छलफल भैरहेको छ ।

पछिल्लो समय देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि थप कदम चाल्ने बुझिएको छ । यसअघि पनि सीसीएमसीले सरकारलाई महत्वपूर्ण निर्णय लिनुअघि सुझाव र सिफारिश गर्दै आएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्