Logo

म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक



काठमाडं, बैशाख १९ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

आज राति हुने खेलमा म्यान्चेस्६र युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ । सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड १३ अंकले पछि छ । उसको ६७ अंक रहेको छ ।



प्रतिक्रिया दिनुहोस्