Logo

जीतु नेपालको प्रश्न : केपी ओलीले कहाँ देश बिगार्नुभयो ? देश बनाईरहनुभएको छ (भिडिओसहित)



काठमाडौं, १९ बैशाख । चर्चित हाँस्यकलाकार जीतु नेपाल र पत्रकार ऋषि धमलाबीच रोचक कुराकानी भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा नेपाल र पत्रकार धमलाबीच रोचक कुराकानी भएको छ । उनले हाँस्य व्यंग्यमा लागेकाहरु सबैको प्रगति भएको स्पष्ट पारेका छन् ।

उनले आफूले यो विधामा लागेर धेरै कुरा हाँसिल गरेको सुनाए । उनले आफ्नो कार्यक्रमबाट नेताहरु पनि खुशी भएको जिकिर गरे । उनले नेताहरुले देश ध्वस्त पारेको भन्न नमिल्ने टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देश नबिगारेको बरु बनाईरहेको दाबी गरे । उनले भने,”उहाँ सफल हो भनेर त समय बाँकी छ । अझै दुई वर्ष समय बाँकी छ । अहिले धेरै विकास भएको छ ।” उनले आफू कुनैपनि पार्टीमा संलग्न नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्