Logo

यस्तो छ आज विदेशी विनिमयदर



काठमाडौं, १९ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र विक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८१ पैसा र विक्रिदर ९२ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यसैगरी, क्यानेडियन एकको खरिददर ९६ रुपैयाँ २८ पैसा र विक्रिदर ९६ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot