नेप्सेद्वारा सिनर्जी पावरको बोनस सुचीकृत


काठमाडौं, १९ बैशाख । सिनर्जी पावरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचीकृत गरेको छ ।

आज संस्थाको ४.४७ प्रतिशत अर्थात ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।