Logo

अन्तरिक्ष गएका चारजना फर्किए



काठमाडौं, बैशाख २०। चारजना लिएर अन्तरिक्ष यात्रामा गएको स्पेसएक्सको विमान फर्किएको छ । एलन मस्कको कम्पनी स्पेसएक्सको विमान फ्लोरिडाको पनामा सहरछेउको मेक्सिको खाडीमा आइतबार दिउँसो तीनबजे फर्किएको हो ।

अन्तरिक्ष यात्रामा तीन अमेरिकी र एक जापानी नागरिक थिए । अन्तरिक्ष यात्रुको यो अभियान सबैभन्दा लामो १६७ दिनको थियो । यसअघि यस्तो लामो यात्रा १९७४ मा ८४ दिनको भएको थियो । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्