Logo

आज यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, २० बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र विक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८ पैसा र विक्रिदर १४२ रुपैयाँ ८० रहेको छ ।

बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ३९ पैसा र विक्रिदर १३० रुपैयाँ ५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot