काठमाडौं, २० बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार सिनर्जी पावर कम्पनीको बोनस सुचीकृत गरेको छ ।
नेप्सेको अनुसार कम्पनीको ३ लाख ३२ हजार ५ सय कित्ता अर्थात ४.७५ प्रतिशत बोनस शेयर सुचीकृत गरेको हो ।

प्रतिक्रिया