Logo

कोरोना संक्रमणबाट २४ घन्टामा ३७ जनाको मृत्यु



काठमाडौं, २० बैशाख । कोरोना संक्रमणबाट आज थप ३७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्