Logo

अपि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने



काठमााडैं, २१ बैशाख । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्विकृति दिएको हो ।

हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ भने बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot