Logo

ट्वीटरले कंगना रनोटको एकाउन्ट बन्द गर्यो



एजेन्सी, २१ वैशाख । समाजिक सञ्जाल ट्वीटरले बलिउड नायिका कंगना रनोटको एकाउन्ट बन्द गरिदिएको छ । कंगनाले निरन्तर विवादास्पद पोष्टहरु गरेको भन्दै एकाउन्ट बन्द गरिदिएको हो ।

कंगनाले हिजो पश्चिम बँगालमा राष्ट्रपति शासन हुनुपर्ने भन्दै ट्वीट गरेकी थिइन् । यसले ठूलो विवाद जन्माएको थियो ।

पछिल्लो समय कंगना आक्रामक अभिव्यक्ति र सन्देशका कारण विवादमा आइरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्