Logo

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ त ? देव गुरुङसँग विशेष कुराकानी,(भिडिओसहित)



काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङसँग पत्रकार ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्