Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सचिवमा भण्डारी



काठमाडौं, २१ बैशाख । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कम्पनीको सचिवमा गोपी कृष्ण भण्डारीलाई नियुक्त गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको ४१० औं बैठकले भण्डारीलाई नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्