यस्तो छ आजको डलरको भाउ


काठमाडौं, २२ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा र विक्रिदर ११८ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

बैंकको अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९४ पैसा र विक्रिदर ९१ रुपैयाँ ४० पैसा रहेको छ ।