Logo

निषेधाज्ञाको ७औं दिन काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)



काठमाडौं, २२ बैशाख । काठमाडौं उपयत्यकामा निषेधाज्ञा छ । बैशाख १६ गते विहान ६ बजेबाट जारी निषेधाज्ञा यही बैशाख २९ गतेसम्म थपिएको छ । कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौं उपत्यकामा तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको पालना गराउन ठूलो मात्रामा प्रहरी प्रशासन परिचालित छ । अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्