Logo

तस्विरमा हेर्नुहोस सांसदहरुको पिसिआर परीक्षण (फोटोफिचर)



काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । संसद बैठक बस्ने भएपछि संघीय संसद सचिवालयले आज दुवै सदनका सांसदहरुको पिसिआर परीक्षण गराएको छ ।

आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिवसहित संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पिसिआर परीक्षण सुरु गरिएको संसद सचिवालयले जनाएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्