Logo

छोराको जवाफले सनी लियोनीको आँखामा किन आयो आँशु



एजेन्सी, २२ बैशाख । सनी लियोनीले फुर्सद भएसम्म परिवारसँग समय बिताउछिन् । उनी जति व्यस्त भएपनि परिवार र बच्चाको लागि समय निकाल्ने गर्छिन् । सामाजिक सञ्जालमा सनीले बच्चाहरु छोराहरु एशर, नोहा र छोरी निशाको फोटो तस्वीर राख्दै आएकी छिन् ।

पछिल्लो समय पनि सनीले एशरको फोटो शेयर गर्दै सनीले छोराले दिएको जवाफले आफ्नो आँखामा आँशु आएको बताएकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘मैले छोरा एशरलाई सोधे, तिमी यती राम्रो कसरी भयौ ? एशरले जवाफ दियो–मम्मी तपाईले ।’ उनले छोराको जवाफ सुनेर आँखामा आँसु आएको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot