Logo

यस्तो छ आजको विदेशी मुद्राको सटहीदर



काठमाडौं, २३ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र विक्रिदर ११८ रुपैयाँ ५६ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र विक्रिदर १२९ रुपैयाँ ६२ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्