Logo

नाडेप लघुवित्तको साधारण स्थगित



काठमाडौं, २३ बैशाख । na वित्तीय संस्था लिमिटेडले जेठ ७ गते को साधारणसभा स्थगित गरेको छ ।

संस्थाले एक सुचना जारी गर्दै सभा स्थगित गरेको जनाएको हो । संस्थाले विशेष कारणबस अर्को सुचना नआएसम्मको लागि सभा स्थगित गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्