Logo

जब प्रधानमन्त्री ओलीलाई ज्ञवालीले हस्ताक्षरको लागि पेन दिए



काठमाडौं, २३ वैशाख । नेकपा एमाले स्थायी कमिटी बैठक आकस्मिक रुपमा बस्यो । बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विश्वासको मत लिने र राष्ट्रिय सभाको निर्वाचन गर्ने विषयमा छलफल मात्र भएको दाबी गरे ।

बैठकका क्रममा प्रवक्ता ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई हस्ताक्षरका लागि पेन दिएको देखिन्थ्यो । ओलीले पेन लिएर हस्ताक्षर गरेका थिए ।-तस्बिरः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्