Logo

भिटामिन सी को कमी हुन नदिन खानै पर्ने यी फल



एजेन्सी । हाम्रो शरीरमा प्रकार–प्रकारका भिटामिनको आवश्यकता पर्छ । शरीरमा भिटामिनको कमी हुँदा स्वास्थ्यमा धेरै हानी गर्दै काममा समेत हानी गर्छ । केही यस्ता फल छन् जसको सेवनले शरीरमा भिटामिनको कमी हुन दिदैनन् ।

छोकडाः छोकडाले रगत बढाउनुको साथै यसमा पाउने तत्वमा भिटामिन सी को मात्रा भरपुर हुन्छ । यसैले छोकडालाई पानीमा भिजाएर सेवन गर्नुपर्छ । यदि कमजोरी महसुस भएमा छोकडामा कालो नुन लगाएर पनि खान सकिन्छ ।

अंगुरः अंगुरमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ । यसको सेवनले क्षयरोग तथा क्यान्सर रोग जस्ता बिरामीलाई पनि राहत मिल्छ । सुन्तलाको सट्टामा यसको प्रयोग गर्न सकिन्छ ।

कागतीः कागतीमा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ । कागतीको सेवनले हड्डी र मांसपेशीको दुखाइलाई पनि आराम दिन्छ ।

स्ट्रोबेरीः स्ट्रोबेरीमा भिटामिन सी ८४.७ मिलिग्राम पाइन्छ । यसको सेवनले धेरै राहत दिन्छ ।

ब्रोकाउलीः ब्रोकाउलीमा १३२ मिलीग्राम भिटामिन सी पाइन्छ । यसको सेवनले जटिल बिरामीलार्य पनि राहत मिल्छ ।



प्रतिक्रिया दिनुहोस्