Logo

विप्लव बेल्चा लिएर सिमेन्ट मुछ्दै (भिडिओसहित)



काठमाडौं, २३ बैशाख । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएपछि चर्चामा छन् । कहिले खेतमा गहुँ काटेको तस्विर बाहिरिन्छ त कहिले आँफै बेल्चा बोकेर श्रममा खटिएका तस्विर आउने गरेका छन् । पछिल्लो समय विप्लव मजदुरहरुसँग श्रम गर्दै गरेको तस्विरका कारण चर्चामा छन् । दिया चन्दले फेशबुकमा सानो भिडिओ क्लिप राख्दै लेखेकी छिन्–‘आफ्नै गाउँमा मजदुरहरुसँग श्रम गर्दै महासचिव क. विप्लव’”



प्रतिक्रिया दिनुहोस्