Logo

२४ घन्टामा ५४ जनाको मृत्यु



काठमाडौं, २३ बैशाख । कोरोना संक्रमणबाट आज थप ५४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय ६१ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्