Logo

संवैधानिक परिषद्को बैंठक बस्दै



काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले  आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।  परिषद्को बैठकले लोकसेवा, अख्तियार दुरुपयोग आयोग लगायतका सैवैधानिक आयोगहरुमा नयाँ नियुक्ति सम्बन्धि निर्णय गर्ने बुझिएको छ ।

लामो समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पदाधिकारीको पद खाली छ । त्यस्तै, लोकसेवाका पदाधिकारीहरुको चार महिना अगाडी देखि कार्यकाल सकिएसँगै आयोग पदाधिकारी बिहीन भएको छ । File photo/ReportersNepal 



प्रतिक्रिया दिनुहोस्