Logo

कोरोनाबाट ५० संक्रमितको मुत्यु



काठमाडौं, २४ बैशाख । कोरोना संक्रमणबाट आज थप ५० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २५ लाख ९८ हजार ४ सय ५ जनाको पिसीआर परिक्षण भएको छ भने ७८ हजार ६ सय २९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ३८० रहेको छ ।



प्रतिक्रिया दिनुहोस्