Logo

स्वास्थ्यमन्त्री त्रिपाठीसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, २४ बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना नियन्त्रण तथा रोकथाममा सरकार असफल नभएको स्पष्ट पारेका छन् । उनले स्वास्थ्य मापदण्ड पालनामा सबैबाट लापरवाही भएको गुनासो पोखे । बैशाख ६ गते जारी भएको आदेश लागु गर्न हेलचेक्र्याँई गरेको पनि उनले सुनाए ।

सरकारको पहिलेदेखिको सोच नै सकभर मुलुकलाई लकडाउनमा नपुर्याउने रहेको पनि सुनाए । उनले सरकारले विरामीको उपचार गर्नबाट हात नझिकेको पनि दाबी गरे । उनले नेपालमा प्रदेश सभाहरु करिब करिब हल्लिएको अवस्था सुनाए । उनले अहिले चूनौति भनेको अक्सिजनको भएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्