Logo

ननस्टप अक्सिजन उत्पादन (फोटोफिचर)



काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको महामारी भयावह बनेसँगै अक्सिजनको माग बढेको छ । सिलिन्डरको अभाव र अक्सिजनको माग बढेसँगै उत्पादक कम्पनीहरु दबाबमा परेका छन् ।

अक्सिजन उत्पादक कम्पनीमा कामको चाप बढेको छ । २४ घन्टा नै अक्सिजन उत्पादनमा कतिपय कम्पनी सक्रिय छन् ।

महालक्ष्मी नगरपालिकाको विष्णुडोलमा रहेको सोपान मेडिकलले २४सै घन्टा अक्सिजन उत्पादन गरिरहेको छ । मजदूरहरु दिनरात नभनी खटिएका छन् । जोखिम मोलेरै अक्सिजन उत्पादन र आपूर्तिमा खटिएका छन् ।

 

तस्बिरहरुः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम