Logo

संवैधानिक परिषदको बैठक सुरु, प्रधानन्यायाधीश राणापनि सहभागी



काठमाडौं, २६ बैशाख । संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि सहभागी छन् । आजको बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरुमा नियुक्तीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने तयारी छ ।

देउवापछि प्रचण्डले निकाले वक्तव्य : संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह (विज्ञप्तीसहित)

संवैधानिक परिषद बैठकमा भाग नलिनको लागि अन्य सदस्यहरुलाई देउवाको आग्रह (विज्ञप्तीसहित)

संवैधानिक परिषदको बैठकमा नजानको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अरु सदस्यहरुलाई आग्रह गरेका थिए । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । अध्यादेशसँगै संवैधानिक परिषदको बैठकमा बहुमतले निर्णय गर्न सक्नेछ । तस्विर : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्