Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २६ बैशाख । नेपाल राष्ट्र बैंंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र विक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र विक्रिदर १४२ रुर्पयाँ ४८ पैसा रहेको छ ।

आज एक क्यानेडिन डलरको खरिददर ९६ रुपैयाँ २९ पैसा र विक्रिदर ९६ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्