Logo

चिनियाँ रकेट हिन्द महासागरमा खस्यो



एजेन्सी, २६ वैशाख । अनियन्त्रित भई पृथ्वीको घनावस्तीमा खसेर क्षति पुग्नसक्ने भनिएको चीनको रकेट हिन्द महासागरमा खसेको छ । रकेट पृथ्वीमा खस्दा नै अधिकांश भाग जलेर नष्ट भइसकेको थियो ।

चीनको वाइ बी वाइ टु केरिअर रकेट शुक्रबार विहान पृथ्वीमा खसेको चीनको अन्तरीक्ष एजेन्सी सीएमएसएले जनाएको छ । उसले खसेको ठाउँ समेत उल्लेख गरेको छ । जुन हिन्द महासागरमा पर्दछ ।-तस्बिर स्रोत: सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्