Logo

आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, २६ बैशाख । आज सबैभन्दा एनसीसी बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । बैकको २८ करोड ८६ लाख भन्दा बढी कारोबार भएको छ । भने ३६५ रुपैयाँ शेयरमुल्य कारयम भएको छ ।

त्यस्तै, कुमारी बैंंकको २८ करोड ३४ लाख भन्दा धेरैको कारोबार भएको छ भने ३२० रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको २४ करोड १३ लाख भन्दा धेरैको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ४४ सय ६६ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्