Logo

प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिँदै, एमालेले सांसदहरुलाई ह्विप जारी गर्यो



काठमाडौं, २६ बैशाख। भोलि प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले पार्टीका सांसदहरुलाई ह्विप जारी गरेका छन् ।

ओलीले सामूहिक राजीनामालाई ‘अपराध कर्म’ को संज्ञा दिए (प्रेस वक्तव्यसहित)

उनले प्रधानमन्त्रीलाई विश्वासको मतका पक्षमा मतदान गर्न आज साँझ ह्विप जारी गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरले विश्वासको मत नदिने तयारी गरेपछि प्रमुख सचेतक भट्टराईले ह्विप जारी गरेका हुन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्