Logo

आज विदेशी मुद्राको सटहीदर कति ?



काठमाडौं, २७ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र विक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र विक्रिदर १४३ रुपैयाँ ४४ पैसा रहेको छ ।

बैंकको अनुसार स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ १९ पैसा र विक्रिदर १३० रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६५ पैसा र विक्रिदर ९७ रुपैयाँ १४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्