Logo

सामूहिक राजीनामा दिने निर्णयबाट माधव नेपाल पक्ष ब्याक भयो, रावलले सुनाए कारण



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को माधव कुमार नेपाल पक्ष सांसदहरुले तत्काल सामूहिक राजीनामा नदिने भएका छन् । आज विहान सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा राजीनामा दिन नहुने निर्णय गरेको सांसद भीम रावलले सुनाए । तर, आजको संसद बैठकमा भने नेपाल पक्षधर सांसदहरु अनुपस्थित् हुने भएका छन् । उनकाअनुसार आजको संसद बैठकमा २२ जना सांसद अनुपस्थित् हुनेछन् ।

निर्णय सुनाउँदै रावलले भने,‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ ।’ Photo : Mukunda Kalikote

Related News:

रामकुमारी झाँक्रीले रुँदै भनिन् :ओलीले हामीलाई ढोका बन्द गर्नुभयो, एमालेमा स्मृतिका लामा पाना छन् (भिडिओसहित) 

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार 

राजीनामा दिन सिंहदरबार पुगेका रावलले भने–‘हाम्रो हर प्रयास सुनिएन*, अब पार्टी औपचारिक रुपमा विभाजन भयो’ 

सांसदको रुपमा अन्तिमपटक संसद सचिवालयमा माधव नेपाल, केहीबेरमा राजीनामा (फोटोफिचर) 

ओली अडानबाट पछि हटेनन्, एमाले फुट्ने निश्चितप्रायः 

राजीनामा दिनेगरि माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला

माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न : आजको संसद् बैठकमा अनुपस्थित् हुने निर्णय

माधव नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियो, आउला त सामूहिक राजीनामा ?



प्रतिक्रिया दिनुहोस्