Logo

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (लाईभ–भिडिओ)



काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि बसेको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसहित सांसदहरु पुगिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्