Logo

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रि गर्ने



काठमाडौं, २७ बैशाख । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिक्रि गर्ने भएको छ । ८ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भोलीदेखि बिक्रि गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले २१ दिनको अवधिको लागि १० करोड रुपैयाँ, १८२ दिन अवधिको लागि ६ अर्ब रुपैयाँ र २६४ दिनको अवधिको लागि २ अर्ब ८ करोड रुपैयाँ ट्रेजरी बिल बिक्रि गर्न लागेको हो ।
बैंकले आजदेखि बोलकबोल गरेर भोलीदेखि यो ट्रेजरी बिल बिक्रि हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्