Logo

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २७ बैशाख । आज शेयरबजार २६ अंकले उकालो लाग्दा दुई कम्पनीको १० प्रतिशतले सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । राष्ट्रिय बीमा कम्पनी प्रमोटरको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, आज समता लघुवित्त कम्पनीको ९.९५ प्रतिशतले शेयरमुल्य बढेको छ । रुरु जलविद्यूत कम्पनीको शेयरमुल्य पनि ९.८५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । आज गुहेश्वरी मर्चेन्ट बैंक फाइनान्स, लिबे्रटी इनर्जी कम्पनी लगायतको पनि शेयरमुल्य बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्