Logo

यस्तो छ संसदमा देउवाको सम्बोधन (पूर्णपाठसहित)



काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनल प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थुपारेर जिम्मेवारीबाट भाग्न नपाउने पनि टिप्पणी गरेका छन्।

आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार पूर्ण रुपमा असफल भएको पटक पटक दोहोर्याए । उनले मानिस दुनियाँबाट भाग्न सक्ने तर आँफैबाट भाग्न नसक्ने पनि सुनाए । प्रधानमन्त्रीमा अंकगणितीय दम्भ रहेको पनि उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot