Logo

आज सुँनचादी प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, २८ बैशाख । आज नेपालीस् बजारमा सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ ।

सोमबार ९२ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मुल्य मंगलबार (आज) प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ । हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । चाँदीको मुल्य भने १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्