Logo

कोरोना कहरबीच प्रियंकाको बोल्ड तस्वीरले धमाका मच्चाएपछि…



एजेन्सी, २८ बैशाख । बलिउड देखि हलिउडसम्म फिल्ममा आफ्नो कुशल क्षमता देखाउने अभिनेत्री प्रियंका चोपडा सधै चर्चामा हुन्छिन् । हाल उनी अमेरिकामा भएपनि भारतको चिन्ता गर्दै सहयोगमा जुटेकी छिन् ।

प्रियंकाले आज इन्स्टाग्राममा एक तस्वीर शेयर गरेकी छिन् । उनी पछिल्लो समयको बोल्ड तस्वीरमा निकै सुन्दर देखिएकी छिन् । उनी फोटो शेयर गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट सिकार भएकी छिन् ।

उनको तस्वीरमा एक युजरले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘भारतमा मानिसहरु मरिरहेका छन् तपाई भने फोटो शेयर गरिरहनुहोस् ।’
प्रियंकाको उक्त तस्वीर एक ब्रान्डको लागि हो । फोटोमा उनी गार्जियल देखिएकी छिन् । सेतो ड्रेसमा रातो कलरको लिपस्टिक लगाएको साह्रै राम्रो सुहाएको छ ।



प्रतिक्रिया दिनुहोस्