Logo

गंगाले आमा सीता दाहालसँग राखेको यी तस्बिर



काठमाडौं, २८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ अवस्था राम्रो छैन । उनी लामो समययता विरामी अवस्थामा छिन् ।

आज छोरी गंगा दाहालले आमा सीता दाहाललाई आमाको मुख हेर्ने दिन पारेर शुभकामना दिएकी छिन् । आमालाई समातेर आँडभरोसा दिएको तस्बिर खिच्दै उनले लेखेकी छिन्,‘ह्यापी मदर्स डे ममी !’

यसैगरी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि आमा सीता दाहाललाई ट्वीटरमा तस्बिर राखेर शुभकामना दिएकी छिन् ।-तस्बिर स्रोतः गंगा दाहाल र रेनु दाहालको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्