Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २८ बैशाख । आज शेयरबजारमा ५ अर्ब ८१ करोड ७६ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै बोर्टलर नेपाल (तराई)का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको १० प्रतिशतले शेयरमुल्य बढेको हो ।

त्यस्तै, रुरु जलवद्युतका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । युनाइटेड मोदी हाइड्रोपावरको ९.९१ प्रतिशतले शेयरमुल्य बृद्वी भएको छ ।

विशालबजार कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, लिबेट्री इनर्जी कम्पनीका लगानीकर्ताहरुले २ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्