Logo

३ लाख २५ हजार बोनस शेयर नेप्सेमा सुचिकृत



काठमाडौं, २८ बैशाख । मंगलबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकृत गरको छ ।

नेप्सले ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता शेयर सुचिकृत गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्